Sunday, November 9, 2008

मैले पनि ब्लग खाेलेँ

ब्लगका बारेमा धेरै पढिएको थियो । लेखिएको पनी थियो । तर आफ्नै ब्लग खोल्ने चाँजो मिलिरहेको थिएन । अचानक आज नविन विभाषजीको ब्लग हटारु डट कम हेरेपछि पुरानो जाँगर बौरेर आयो । विभाषजीलाई धेरै धन्यवाद । अनि धन्यवाद प्रकासजीलाई । मतलव प्रकास रानाजीलाई । जसका कारण यो ब्लगले जन्म पायो । अथवा यो ब्लगकी आमा प्रकासजी । बा चाहिँ विभाषजी ।
ब्लगलाई ब्लग नै बनाउने सोचाइका साथ शुरु गरिएको छ । तपाईहरु सबैको सझावको अपेक्षा गदर्छु । म पनि अब ब्लगको दुनियाँमा भित्रिएको छु ।

4 comments:

मनु ठाडा मगर (MANU) said...

लौ लौ नरेश दाई स्वागत छ है ब्लगर ग्रुपमा

Smita said...

hei dai,

mero pani welcome!

You have great sense of humour in your writing. I love it!

Naresh said...

बचग

Naresh said...

बहिनीहरूलाइ धन्यवाद